दफा ५३६
करार रद्द गर्ने अख्तियारीको अविभाज्य प्रकृति

करारको कुनै पक्षमा दुई वा दुई भन्दा बढी व्यक्ति भएकोमा करार रद्द गर्ने कार्य त्यस्ता सम्पूर्ण व्यक्तिहरूले गरेमा वा त्यस्ता सम्पूर्ण व्यक्तिहरूको हकमा लागू हुने गरी रद्द गरिएमा मात्र करार रद्द हुन सक्नेछ ।